सन् २००२ मा स्थापना भएको आईटी नेपाल कम्पनी केही वर्षअघि नियो सफ्टवेयरको नाममा रिब्राण्डिङ भयो । व्यवसायिक घरानाका आन्ट्रप्रेनर सञ्जय गोल्छाले सुरु गरेको आईटी नेपाल संभवतः नेपालमा ईआरपी सफ्टवेयरको क्षेत्रमा हात हाल्ने पहिलो कम्पनी पनि हो । आईपी शर्मा विगत तीन वर्षदेखि सोह...