close

काठमाडौं । जापानका एक प्राध्यापकले चाट्न मिल्ने टेलिभिजनको स्क्रिन बनाएका छन् । रोयटर्समा प्रकाशित समाचारअनुसार ती प्राध्यापकले टिभी स्क्रिनमा चाटेर विभिन्न खानेकुराको स्वाद लिन सकिने गरी हालै एक प्रोटोटाइप सार्वजनिक गरेका छन् । ‘टेस्ट-द-टिभी’ (टीटीटिभी) ...