close

काठमाडौं । साओमी नेपालले नेपाली बजारमा पोको ब्राण्डको नयाँ स्मार्टफोन ‘पोको सी३१’ सार्वजनिक गरेको छ । कम्पनीले शनिबार ४ जीबी र्‍याम तथा ६४ जीबी इन्टर्नल स्टोरेज भेरियन्टमा यो फोन सार्वजनिक गरेको हो । १५ हजार ९९९ रूपैयाँमा उपलब्ध हुने यो फोनको पछाडि ...