काठमाडौं । स्मार्टच्वाइस टेक्नोलोजिज लिमिटेड(एससीटी) र ग्लोबल आईएमई बैंकबीच डिजिटल बैंकिङका लागि सम्झौता भएको छ । बैंकिङ क्षेत्रका सेवाग्राहीलार्ई विविध भुक्तानी उपकरण र डिजिटल बैंकिङ पहुँच सजिलै पुर्याउने उद्देश्यका साथ निमार्ण गरिएको ‘ओम्नी च्यानल डिजिटल बैंकिङ ...