काठमाडौं । सामसङले आफ्नो नयाँ फ्ल्यागशिप स्मार्टफोन सिरिज ग्यालेक्सी एस २२ आउँदो केही महिनाभित्र सार्वजनिक गर्ने अपेक्षा गरिएको छ । पक्कै पनि समयसँगै अब हामीले आउँदा हप्तामा यस सम्बन्धी थुप्रै लिकहरू देख्न पाउने छौँ । यसैक्रममा आज हामी तपाईंलाई फ्रन्ट पेज टेकको सहय...
