close

काठमाडौं । फूल र झिलिमिलि बत्तिको पर्व भनेर चिनिने तिहार मिठा मिठा परिकार बनाएर खानको लागि पनि उत्तिकै चर्चित छ । लक्ष्मी पूजा तथा भाइटिकाको बेलामा विभिन्न परिकार बनाएर लक्ष्मीलाई चढाउने तथा दाजुभाइ/दिदीबहिनीलाई दिने गरिन्छ । सेलरोटी, मिठाइ, फिन्नी, अनरसा लगा...