close

काठमाडौं । फेसबुककी पूर्वकर्मचारी फ्रान्सिस हेगेनले कम्पनीका सीईओ मार्क जुकरबर्गले राजिनामा दिनुपर्ने बताएकी छन् । हेगेनले लामो समयदेखि फेसबुकको गलत कामको विरोध गर्दै आएकी छन् । उनले फेसबुकभित्र प्रयोगकर्ताको सुरक्षाको विषयमा हुने गरेको लापरवाहीको विषयमा यसअघि सयौं ...