काठमाडौं । यात्राका लागि गुगल म्याप्स उत्कृष्ट विकल्प हो । तर, कतिपय अवस्थामा तपाईं जानुपर्ने बाटो अथवा गल्लीको जानकारी म्याप्समा नहुन सक्छ । यस्तोमा तपाईं आफैंले पनि गुगलमा आफू हिँड्ने बाटोलाई समावेश गरी गुगल म्याप्समा योगदान दिन सक्नुहुन्छ । जसको सहज तरिका यहाँ सि...
