close

काठमाडौं । इन्टरनेटमा कयौँ वेबसाइटले अटो प्ले भिडिओ अर्थात आफैँ भिडिओ बज्ने फिचर प्रयोग गरिरहेका हुन्छन् । सामान्यतयाः यस्ता भिडिओमा विज्ञापन हुने गर्दछ, जुन ती वेबसाइटको आम्दानीको स्रोत समेत हो । तर कतिपय समय यस्ता भिडिओले प्रयोगकर्तालाई हैरानी दिइरहेका हुन्छन् । ...