close

काठमाडौँ  । नेपाली बजारमा निउ ब्राण्डका दुई विद्युतीय स्कुटर सार्वजनिक भएकाे छ । निउ नेपालका लागि आधिकारिक बिक्रेता इको इन्फिनिटी प्राइभेट लिमिटेडले एमक्यूआई जीटी (MQi GT) र यूक्यूआई जीटी (UQi GT) माेडलका स्कुटर भित्र्याएकाे हाे । १२ सय वाटको मोटर राखिएको मोडल ...