काठमाडौं । टेस्लाको पूर्ण स्वचालित (फुल सेल्फ ड्राइभिङ) प्रणालीमा चलिरहेको एउटा साइबरट्रक बिजुलीको पोलमा ठोक्किएको छ । यो घटनाको अनुभव चालकले सामाजिक सञ्जालमार्फत सार्वजनिक गरेका छन् । सफ्टवेयर डेभलपर जोनाथन चालिन्जरले आफ्नो साइबरट्रक एफएसडी मोडमा चलाउँदै गर्दा ...