close

काठमाडौं । विद्युतीय सवारी निर्माता कम्पनी टेस्लाको साइबरट्रक विस्फोट हुँदा कम्तीमा एक जनाको ज्यान गएको छ भने सात जना घाइते भएका छन् । बुधबार अमेरिकाका नवनिर्वाचित राष्ट्रपति डोनाल्ड ट्रम्पको लस भेगासस्थित होटल बाहिर टेस्लाको साइबर ट्रक विस्फोट भएको हो ।  सीएनएनल...