काठमाडौं । भक्तपुरस्थित राधेराधेमा दीपल ईभीको नयाँ शोरुम खुलेको छ । नेपालका लागि चाङ्गन तथा दीपल ईभीको आधिकारिक वितरक एमएडब्लू वृद्धिले स्काइलाइन मोटर्सलाई डिलर नियुक्त गर्दै शोरुम सञ्चालनमा ल्याएको हो । शोरुमको उद्घाटन नेपाल कम्युनिष्ट पार्टी (एकीकृत ...