काठमाडौं । ट्राफिक प्रहरीले सवारी चालकको गाडीको चाबी खोस्ने कार्यविरुद्ध दायर रिटमा पाटन उच्च अदालतले कारण देखाऊ आदेश जारी गरेको छ । सोमबार न्यायाधीश टंकप्रसाद गुरुङको एकल इजलासले उक्त आदेश दिएको हो । कानुनका विद्यार्थी विवेक चौधरीले ट्राफिक प्रहरीलाई चालकको चाब...