close

काठमाडौं । इटालियन ब्रान्डको विद्युतीय स्कुटर इको विटको मनसुन अफरको समय थप भएको छ । बिजुली स्कुटर खरिदमा कम्पनीले असार मसान्त सम्मका लागि दिएको आकर्षक अफरको म्याद साउन १५ सम्मका लागि थप गरेको हो ।  यो स्कुटर खरिद गर्ने ग्राहकले निःशुल्क हेल्मेट र रेन कोट प...