close

काठमाडौं । इलेक्ट्रोनिक्स व्यवसाय विश्वकै ठुलो मध्येको कम्पनी एलजीले ईभी चार्जिङ सोलुसनमा समेत लगानी गरेको छ । कम्पनीले ईभी चार्जिङलाई प्रभावकारी बनाउँदै भन्दै ईभी चार्जिङमा काम गर्दै आएको स्थानीय कम्पनी खरिद गरेको हो । कम्पनीले एप्पलम्याङ्गो नामक कम्पनीको ६० प्रतिशत श...