काठमाडौं । नेपाली बजारमा आकर्षक ईभी ‘लिपमोटर सी१०’ सार्वजनिक भएको छ । मङ्गलबारदेखि भृकुटीमण्डपमा सुरु भएको नाडा अटो शो २०२४ मा नेपालका लागि लिपमोटरको आधिकारिक वितरक साङ्ग्रिला मोटर्स प्रालिले यो ईभी सार्वजनिक गरेको हो । यो गाडीको मूल्य ६७ लाख ९९...