काठमाडौं । चिनियाँ विद्युतीय सवारी निर्माता होजन अटोको 'नेटा यू प्रो' नेपाली बजारमा आउने भएको छ । चौधरी ग्रुप अन्तर्गतको सीजी मोटर्सले यो मोडेलको विद्युतीय कार नेपाल भित्र्याउन लागेको हो । अहिले आयातका लागि आवश्यक सम्पूर्ण प्रक्रियामा काम गरिरहेको र प्...