काठमाडौं । अर्बपति उद्यमी एलन मस्कको सम्पत्ति एकै रातमा १५ अर्ब डलर (करिब २० खर्ब १३ अर्ब रुपैयाँ) ले घटेको छ । बिहीबार मस्कले सार्वजनिक गरेको बहुप्रतिक्षित स्वचालित ट्याक्सीको प्रोटोटाइपले लगानीकर्ता आकर्षित गर्न नसकेपछि टेस्लाको शेयरमा गिरावट आएको हो ।&nbs...
