close

काठमाडौं । नेपाली बजारमा नयाँ राइड शेयरिङ कम्पनी आउने भएको छ । 'ई-सवारी' नामक नयाँ राइड शेयरिङ कम्पनीले आफ्नो सेवा विस्तार गर्ने तयारी गरेको हो । पहिलो चरणमा मधेस प्रदेशबाट सेवा सञ्चालन गर्ने ई-सवारीका सञ्चालक सुनिल यादवले जानकारी दिए ...