close

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) २०२४ को ‘ड्रिभन बाइ’ सह-प्रायोजक ओमोडा एन्ड जेइको नेपालले ‘एनपीएल सिजन, डिल्स इन मोसन’ योजना ल्याएको छ । यसअन्तर्गत ओमोडा एन्ड जेइकोका गाडी खरिद गर्ने ग्राहकका लागि विशेष छुट र अफर उपलब्ध गराइएको छ । ...