काठमाडौं । नेपालमा हालै सार्वजनिक भएको बीएमडब्लूको विद्युतीय गाडी हाे, 'आईएक्स थ्री' (IX3) । प्रत्यक्ष अनुभव गर्न हामी तीनकुनेमा रहेको यसको शाेरुममा गएका थियौं । त्यहाँ हामीले सम्बन्धित व्यक्तिबाट गाडीबारे थप कुरा थाहा पाउनुका साथै टेस्ट ड्राइभ पनि गर्&...
