काठमाडौं । कियाको नयाँ विद्युतीय कार ‘ईभी सिक्स जीटी’ सार्वजनिक हुने भएको छ । जुन २३ देखि २६ अर्थात् यही असार ९ देखि १२ गतेसम्म बेलायतमा आयोजना हुने ‘गुडवुड फेस्टिभल अफ स्पिड’ मार्फत कम्पनीले याे कार सार्वजनिक गर्ने घोषणा गरेको हो । यो कारको मुख्य फिचर यसको चार्...