मकवानपुर । अनलाइन जुवा खेलिरहेको अवस्थामा ११ जना पक्राउ परेका छन् । प्रहरीले हेटौंडा उपमहानगरपालिका-४ कमलडाडाँ डेरा गरी बस्ने कुलदीप पाठकको कोठामा अनलाइन जुवा खेलिरहेको अवस्थामा सोही उपमहानगरपालिका-९ लामसुरे बस्ने २३ वर्षीय निसान आचार्य लगायत ११ जनालाई पक्रा...