काठमाडौं । किशोरीको अश्लील भिडिओ बनाई यातना दिएको आरोपमा एक भारतीय नागरिक काठमाडौंबाट पक्राउ परेका छन् । पक्राउ पर्नेमा बिहार राज्य मोतिहारी जिल्ला घर भई हाल काठमाडौं बौद्ध बस्ने १९ वर्षीय मोहम्मद रमीज रहेका छन् । प्रहरी प्रधान कार्यालय साइबर ब्यूरोका प्रवक्ता प्र...