close

काठमाडौं । सरकारी कर्मचारीहरूका लागि साइबर सुरक्षा एड्भाइजरी जारी भएको छ । सरकारी कार्यालयमा हुने विभिन्न किसिमका साइबर सुरक्षा जोखिम न्युनीकरण गर्न सञ्चार तथा सूचना प्रविधि मन्त्रालय मातहतको राष्ट्रिय साइबर सुरक्षा केन्द्रले एड्भाइजरी जारी गरेको हो ।   ...