काठमाडौं । अनलाइनमार्फत सुनका गरगहना अर्डर गर्ने र डेलिभरी भइसकेपछि रकम नदिएर ठगी गरेको आरोपमा एक जना पक्राउ परेका छन् । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयबाट खटिएको प्रहरी टोलीले मंगलबार राति ललितपुर गोदावरी गर भई हाल काठमाडौं गोठाटार बस्दै आएका २२ वर्षीय...
