close

काठमाडौं । अमेरिकाको प्रमुख इन्धन पाइपलाइनमा र्‍यान्समवेयर आक्रमण भएको छ । कोलोनियल पाइपलाइनमा भएको यो आक्रमणपछि सो इन्धन पाइपलाइनकाे सेवा शुक्रबारदेखि बन्द भएको छ भने सरकारले आपतकाल घोषणा गरेको छ । याे पाइपलाइनले प्रतिदिन २५ लाख ब्यारेल इन्धन आपूर्ति गर्ने गर्छ ...