काठमाडौं । निकिशा श्रेष्ठमाथि सार्वजनिक ठाउँमा दुर्व्यवहार भएकाे भिडियाे टिकटकमा अपलोड गर्ने एक जनालाई प्रहरीले पक्राउ गरेको छ । महानगरीय प्रहरी परिसर, भक्तपुरको टोलीले भक्तपुर नगरपालिका २ टौमढीका विशेष जोशीलाई पक्राउ गरी साइबर ब्यूरोलाई बुझाएको हाे । ब्युरोका प्...