काठमाडौं । यदि तपाईंले फेसबुक वालमा सित्तैमा आईफोन उपहार जित्ने अफरसहितको पोस्ट देख्नुभएको छ भने हत्तपत्त लिंक नखोल्नुहोस् । यसबाट तपाईंको गोप्य विवरण चोरी हुन सक्छ । माथिको पोस्टमा नेपाल टेलिकम नामको पेजबाट सित्तैमा आईफोन १२ प्रो म्याक्स जित्न सकिने भन्दै सदस्यता ल...