close

काठमाडौं । यूराे कप फुटबलअन्तर्गत शनिबार कोपनहेगनमा डेनमार्क र फिनल्यान्डबीचकाे खेल चलिरहँदा डेनमार्कका खेलाडी क्रिस्टियन एरिक्सन मैदानमा बेहोस भएर ढले । लगत्तै विश्वभरका फुटबल पारखीहरूमा सन्नाटा छायाे । सबैले उनकाे स्वास्थ्यकाे कामना गरिरहेका थिए । त्यहीबेला नेपा...