close

काठमाडौं । नेकपा एमालेकी सचेतक सुनिता बरालले प्रविधिको दुरुपयोग गरेर आफ्नो चरित्रहत्या गरिएको आरोप लगाएकी छन् । केही दिनअघि सामाजिक सञ्जालमा एक युवकसँगका अन्तरंग तस्वीरहरू सार्वजनिक भएपछि प्रतिक्रिया दिँदै उनले प्रविधिको दुरुपयोग गरेर ती फोटो बनाइएको स्पष्टीकरण दिएक...