close

  काठमाडौं । वेबसाइट ह्याक हुँदा राष्ट्रिय सतर्कता केन्द्रको वेबसाइटबाट पाँच महिनाको तथ्याङ्क गायब भएको पाइएको छ । अनलाइनमार्फत सम्पत्ति विवरण दर्ता गर्ने केन्द्रको प्रणाली ह्याक हुँदा केही तथ्याङ्क गुमेको हो । एक महिनाअघि केन्द्रको सम्पत्ति विवरण तथा अनुगमन शाखाको...