काठमाडौं । अनलाइन माध्यमबाट प्रेम प्रस्ताव राख्दा एक जना युवकले साइबर अपराधको मुद्दा सामना गर्नु परेको छ । इन्भेस्टमेन्ट बैंकमा कार्यरत एक २६ वर्षीय युवतीलाई ईमेल मार्फत "आई लभ यु" भनेकै कारण विराटनगरका सुनील सुवेदीले अदालती झमेला ब्यहोर्नु परेको ह...
