काठमाडौं । सामाजिक सञ्जालको जति सदुपयोग भएको छ त्यति नै दुरुपयोग पनि भइरहेको छ । हुन त आफ्नो ठाउँमा सबै कुराको सकारात्मक र नकारात्मक पक्ष हुने गर्छन् । कुन वस्तुलाई कसरी प्रयोग गरिएको छ भन्ने कुराले पनि धेरै प्रभाव पारेको हुन्छ । सामाजिक सञ्जालमा धेरैको पहुँच भएक...