close

काठमाडौं । पछिल्लो समय अनलाइन ठगीका घटना बढ्दै गएका छन् । छोटो समयमै सर्वसाधारणले लाखदेखि करोड रुपैयाँसम्म गुमाउन थालेका छन् । यसैबीच केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले एक विज्ञप्ति जारी गर्दै अनलाइन ठगीबाट बच्न विशेष सावधानी अपनाउन आग्रह गरेकाे छ ।...