close

काठमाडौं । नेपालमा अवैध अनलाइन सट्टेबाजी प्लेटफर्म वनएक्स बेटको एजेन्ट भई कारोबार गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा पाँचथर घर भई हाल ललितपुर बस्दै आएका ३७ वर्षीय सुनिल राई रहेका छन् ।  राईले अवैध रूपमा अनलाइन जुवाको प्लेटफर्म सञ्चालन गरिरह...