close

काठमाडौं । ट्रूकलर एपमा केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक दीपक थापाको फोटो राखी धम्की दिएको आरोपमा एक युवक पक्राउ परेका छन् । पक्राउ पर्नेमा विराटनगरका ३० वर्षीय हेमकुमार खड्का रहेका छन् । सीआईबीका अनुसार कार्यालयलाई सूचना प्राप्त भ...