काठमाडौं । प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सीटीईभीटी) को सदस्यसचिवमा महेश भट्टराई नियुक्त भएका छन् । बिहीबार बसेको मन्त्रीपरिषद् बैठकले भट्टराईलाई सीटीईभीटीको सदस्यसचिवमा नियुक्त गरेको हो । गत असोजमा उमेर हदका कारण जीव नारायण काफ्लेले अवकाश पाएपछि...