काठमाडौं । कोड फर चेन्ज नेपालले आयोजना गर्ने कोडफेस्ट २०२४ को दर्ता मितिमा परिवर्तन भएको छ । थप सहभागीहरूलाई मौका दिनका लागि दर्ता मितिलाई १० नोभेम्बरसम्म पछि धकेलिएको आयोजकले बताएको छ । यसले थप विद्यार्थीको सहभागिता प्रोत्साहित गर्ने र १७१ दर्ता गरिसकेका टोलीह...
