close

काठमाडौँ । काठमाडौँ उपत्यकाका विद्यमान समस्यामध्ये अव्यवस्थित पार्किङ पनि एक हो । याे समस्यालाई समाधान गर्न धेरैपटक प्रयास भए, तर अवस्था फेरिएन । अव्यवस्थित पार्किङलाई प्रविधिमार्फत सहजीकरण गर्न ललितपुरस्थित भिरिन्ची कलेजका विद्यार्थी निश्चल तामाङलाई एउटा आइडिया आयो । उन...