close

काठमाडौं । नेपालमा साइबर सुरक्षा र ह्याकिङका अध्ययनक्रम क्रमिक रूपमा विकसित हुँदै गइरहेको छ । उच्च शिक्षामा यो क्षेत्र नौलो मानिए पनि यसका अवसरहरू विस्तार भइरहेका छन् । स्नातक तहमा केही नेपाली र विदेशी विश्वविद्यालयका साइबर सुरक्षा कार्यक्रम सञ्चालन भएका छन् । तर...