काठमाडौं । कम्प्युटर एसोसियसन नेपाल (क्यान) महासंघले आईटी पढ्न चाहने ४९ जना विद्यार्थीलाई छात्रवृत्ति दिने भएको छ । सूचना प्रविधि क्षेत्रको सङ्गठनको रूपमा रहेको क्यानले लर्ड बुद्ध एजुकेसन फाउन्डेसनसँगको सहकार्यमा छात्रवृत्तिका लागि आवेदन माग गरेको हो । &lsqu...