close

काठमाडौं । नेपाल राष्ट्र बैंकले इन्जिनियरिङ, सूचना प्रविधि (आईटी) जस्ता शैक्षिक कार्यक्रम पढ्ने विद्यार्थीलाई ऋण उपलब्ध गराउन सहजीकरण गर्ने भएको छ । गभर्नर महाप्रसाद अधिकारीले शुक्रवार आर्थिक वर्ष २०८१/८२ को मौद्रिक नीति सार्वजनिक गर्दै यसबारे जानकारी दिएका हुन् ।...