काठमाडौं । जेबीएलले पहिलाे पटक टच डिस्प्ले र स्मार्ट चार्जिङ केससहितका वायरलेस इयरबड ल्याएकाे छ । हालै कम्पनीले ‘टुर प्रो २’ माेडलकाे वायरलेस इयरबड सार्वजनिक गरेको हाे । जेबीएलका साउन्ड स्पिकर धेरै बिक्री हुने प्रडक्ट हुन् । यस्तोमा कम्पनीले गत वर्षदेखि ग्राहकलाई आफ्न...