सामसङले २७९.९९ अमेरिकी डलर मूल्य पर्ने ग्यालेक्सी वाच फाइभ र ४४९.९९ अमेरिकी डलर मूल्यको ग्यालेक्सी वाच फाइभ प्रो सार्वजनिक गरेको छ । कम्पनीले बुधबारको अनप्याक्ड इभेन्टमार्फत यी स्मार्टवाच बजारमा ल्याएको हो । ग्यालेक्सी वाच फोरमा कम टिकाउ ब्याट्री राखेको भन्दै आलोचना व्य...