काठमाडौं । चिनियाँ मोबाइल निर्माता कम्पनी साओमीले आफ्नो सस्तो स्मार्टफोन रेड्मी १० ए नेपाली बजारमा सार्वजनिक गरेको छ । कम्पनीले शुक्रबारदेखि यो फोन बजारमा उपलब्ध गराएको हो । दुई ओटा सिम लाग्ने यो फोनमा ६.५३ इन्चको आईपीएस एलसीडी डिस्प्ले रहेको छ । मिडियाटेक एमटी ...