close

काठमाडौं । साओमीको सहायक ब्राण्ड रेड्मीले नयाँ स्मार्टफोन ल्याउने तयारी गरेको छ । यसअन्तर्गत आउँदो फेब्रुअरीमा कम्पनीले ‘रेड्मी के५०’ सिरिज सार्वजनिक गर्ने भएकाे हाे । डिजिटल च्याट स्टेसन नामक टिप्सटरले यो विषयमा हालै अनलाइनमा जानकारी दिएको छ । हुन त यसअघि क...