close

काठमाडौं । स्मार्टफोन ब्राण्ड सामसङले हालै नेपाली बजारमा ग्यालेक्सी एम६२ फोन प्रस्तुत गरेको छ । यो मोन्स्टर फोनमा ७ एनएम एक्सिनस ९८२५ प्रोसेसर रहेको छ, जसले गर्दा आजको युवा तथा मिलेनियल ग्राहकहरुको आवश्यकतालाई यो फोनले सहजै पुरा गर्ने कम्पनीले जनाएको छ । यसको साथसा...