काठमाडौं । लामो समय टिकाउ हुने ब्याट्री भएका स्मार्टफोनको सूचीबाट कुनै एउटा छान्नुहोस्, जसले तपाईंलाई चार्जरको चिन्ताबाट टाढा रहन सहयोग पुग्नेछ । यसमा परीक्षणको आधारमा प्राप्त नतिजामा रहेर कम्तिमा करिब साढे ११ घन्टासम्म ब्याट्री टिक्ने स्मार्टफोनहरू समावेश गरिएको छ ...